रुकुम (पूर्व): वडाका काम तिब्र गतिमा हुदैं : सेन


 २६ माघ, काठमाडाैं ।  पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो।

नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा।वि।स।हरु रहेका छन।

पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष संखे सेन स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस्, अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष संखे सेनले बताउनुभयो।

 पुथा उत्तरगङ्गा गाउँपालिकाको आधारभुत बिद्यालय भवन निर्माणको लागि फिल्ड निर्माण काम सम्पन्न भईसकेको रोड निर्माण को काम हुदै गरेको  अागामी २ दिनमै सम्पन्न हुने  वडाका काम तिब्र गतिमा हुदैं  गरेकाे वडा ६ नम्बर  का वडा अध्यक्ष सेनले बताउनुभयाे ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको आधारभुत बिद्यालय भवन साथै रोड निर्माणको काम हुदै गरेको तस्बिर ……..

 

 

 


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.