मजदुर : अब मजदुरले के रोज्नेछन ?


◊गणेश कुमार सिजापती..✍️

१४ औं नेपाली काङ्ग्रेस कर्णाली प्रदेश महाधिवेशन प्रतिनिधि,

१५ फागुन,काठमाडाैं ।  नेपालका अगाडि आज दुई वटा बाटो छन् । त्यो चाहे पश्चिमको शक्ति नै अधिकार हो भन्ने सिद्धान्त अपनाओस र चलाओस या पुर्वको यो सिद्धान्तमा दृढ रहोस र त्यसैको विजयका लागि आफ्नो सास तागत लगाओस कि सत्यको नै जित हुनेछ । सत्यमात्र हार कदापि छैन शक्तिशाली तथा कमजोर दुवैलाई न्याय पाउने समान अधिकार छ ।

यो चुनाव सबैभन्दा पहिला मजदुरले गर्नुपर्छ । के मजदुर आफ्नो तलवमा वृद्धि सम्भव छ भने पनि हिंसाको आश्रय लिएर गर्नुपर्छ घ। उनीहरूको दावा जति नै उचित किन नहोस पनि छ ।

उनिहरूले हिंसाको आश्रय लिनु हुदैन । अधिकार प्राप्त गर्नका लागि हिंसाको आश्रय लिनु सायद सजिलो लाग्ला तर यो बाटो अन्त्यमा काटिने सिद्ध हुन्छ ।

जो मानिस तरवार द्वारा जिवित रहन्छन उनीहरू तरवार बाटै नै मर्छन । पौडने मानिस डुबेर मर्छ । युरोप तिर हेर्नुहोस त्यहाँ कोही पनि सुखी देखेदैन किनकी कसैलाई सन्तोष छैन मजदुर पुजिपतिको विश्वास गर्दैन र पुजिपतीलाई मजदुर माथी विश्वास छैन ।

दुवैमा एक प्रकारको स्फुर्ती र तागत छ तर त्यो त साढ़ेमा पनि हुन्छ । साढ़े पनि मर्ने हद सम्म लड्छ । जस्तो सुकै गति प्रगति होइन । हामी संग यो मान्ने कुनै कारण छैन युरोपका मानिसले प्रगति गरिरहेका छन। उनहरू संग जुन पैसा छ त्यसले यो सुचीत गर्दैन उनीहरूमा कुनै नैतिक या आध्यात्मिक सद्गुण छ ।

दुर्योधन असिम धनका स्वामी थिए तर बिदुर या सुदामाका १० श्रमको समय यति नै हुनुपर्छ मजदुरले आराम तुलनामा उनी गरिव नै थिए। आज दुनियाँ विदुर र सुदामाको पुजा गर्छ ।

तर दुर्योधन नाम त ती सबै खराबीको प्रतिकका रुपमा सम्झने गरिन्छ जसबाट मानिसलाई बचाउनु पर्छ । पुजि र श्रममा चलिरहेको संघर्षका बारेमा आम रुपमा भन्न सकिन्छ गल्ती धेरै

जसो पुजिपतिबाटै हुन्छ । तर जब मजदुरलाई आफ्नो लागतको पूरा अनुभुती हुनेछ। तब मलाई थाहा छ ती मानिस पुजिपतिले भन्दा धेरै अत्याचार गर्न सक्छन ।

यदि मजदुरले मिल मालिकको वृद्धि हासिल गर्छ भने मिल मालिकले मजदुरले दिएको शर्तमा काम गर्नुपर्ने छ । तर यो स्पष्ट छ मजदुरमा त्यो वृद्धि कहिल्यै आउन सक्दैन । यदि उनिहरूले त्यस्तो वृद्धि प्राप्त गरेभने मजदुर मजदुर रहदैन मालिक बन्छ। पुजिपती केवल पुजिको तागतमा लड्दै, उसंग बुद्धि र कौशल

हाम्रो अगाडि प्रश्न हो यो। मजदुरमा उ मजदुर भएर पनि आफ्नो शक्ति र अधिकारको चेतना आयो, त्यो समय उसले कुन बाटो अवलम्बन गर्नुपर्छ रु यदि त्यो समयमा मजदुर आफ्नो संख्याको बल पनि पशु शक्तिको आश्रय लिन्छ भने यो उसको लागि आत्मघातको सिद्ध हुन्छ ।

हाम्रो अगाडि प्रश्न हो यो। मजदुरमा उ मजदुर भएर पनि आफ्नो शक्ति र अधिकारको चेतना आयो, त्यो समय उसले कुन बाटो अवलम्बन गर्नुपर्छ रु यदि त्यो समयमा मजदुर आफ्नो संख्याको बल पनि पशु शक्तिको आश्रय लिन्छ भने यो उसको लागि आत्मघातको सिद्ध हुन्छ ।

यस्तो गरेर उ देशको उद्योगलाई हानी पुर्याउन्छ । अकोतिर यदि उ सुद्ध न्यायको आधारमा लिएर लड्छ भने त्यो प्राप्त गर्न आफु कष्ट सहन गर्छ भने उ आफ्नो हर कोसिसमा सफल मात्र हुदैन, आफ्नो मालिकको हृदय परिवर्तन गर्नेछ ।

उद्योगको धेरै विकास गर्नेछ र अन्त्यमा मालिक र मजदुर दुबै एक परिवारका सदस्य जसरी वस्न थाल्ने छन । मजदुरको हालतको संतोषजनक सुधारमा निम्न लिखित वस्तु समावेश हुनुपर्छ ।

गर्व धेरै समय पाओस । २० उसले आफ्नो शिक्षणको सुविधा पाउन पर्छ । ३० उसका बच्चाको आवस्यक शिक्षाका लागि तथा बस्न र प्राप्त दुधका लागि व्यवस्था गरिनुपर्छ । ४० मजदुरका लागि सफा सुगर घर हुनुपर्छ ।

५० उनिहरूलाई यति तलब दिनुपर्छ जसबाट उसले सकोस । पहिले मिल मालिक संग कुराकानी द्वारा सम्झौता गर्ने बुढेसकालको निर्वाहका लागि धेरै पैसा बचाउन कोशिस गर्नुपर्छ, त्यो विना हडताल खतरा मिल्नो ठिक हदैन यदि मिल

मालिक झगडाको वाडफाडका लागि पन्च फैसलाको आश्रय लिन्छ भने पन्चायतको कुरा जरुर स्वीकार गर्नुपर्छ । पन्चको नियुक्ति भएपछी दुबै पक्षले उसको निर्णय समान रुपमा मान्नु पर्छ, चाहे उसलाई मन परोस या नपरोस् ।

अहिले त यी मध्ये एउटा पनि सर्त पूरा हुदैन । यो हालतका लागि दुबै पक्ष जिम्मेवार छन । मालिक केवल कामको वास्ता गर्छ मजदरको अवस्था के हुन्छ यसमा उसको कुनै सम्बन्ध हुँदैन ।

उसको सारा कोशिसको उद्देश्य यहि हुन्छ पैसा कम दिनु परोस र काम धेरै लिन सकोस । दोश्रो तिर मजदुरहरूको कोशिस यस्ता सबै मुक्ति गर्न तिर हुन्छ जसबाट उसले पैसा धेरै पाओस र काम थोरै गर्नुपरोस ।

परिणाम यहि हुन्छ यदि मजदुरको तलवमा वृद्धि हुन्छ तर कामको मात्रामा कुनै सुधार आउदैन दुबै पक्षको सम्बन्ध शुद्ध बन्दैन र मजदुर आफ्नो तलव वृद्धिको समुचित उपयोग गर्न सक्दैन।

यी दुबै पक्षका बिचमा एक तेस्रो पक्ष आएको छ । त्यो मजदुरको भित्र बनेको छ यस्तो पक्षको आवस्यकता अस्विकार गर्व सकिदैन । तर यो पक्ष मजदुर प्रती आफ्नो मित्रता निर्वाह त्यही हदसम्म गर्न सक्छ जुन हदसम्म उ प्रती उसको मित्रता स्वार्थ भन्दा पर हुनेछ ।

अब यो समय आइसकेको छ । जब मजदुरको उपयोग कैयौं प्रकारले चेसका गोटि जसरी चलाउने कोशिश गरिनेछ जो मानिस राजनीतिमा भाग लिने इच्छा राख्छन उनीहरूले यो प्रश्नमा विचार गर्नुपर्छ ती मानिसले के रोज्नेछन आफ्नो हित या मजदुर र राष्ट्रको सेवा रु मजदुर लाई मित्रको धेरै आवश्यकता छ ।

उसले नेतृत्व बिना केही गर्न सक्दैन । हेर्नुपर्छ यो नेतृत्व उसले कस्ता कस्ता खालका मानिसबाट पाउछ, किनकी त्यसैबाट मजदुरको भावी परिस्थितिको निर्धारण हुन्छ ।

काम छोडेर बस्नु, हडताल आदि गर्नु अवस्य प्रभावशाली साधन हो। तर त्यसको दुरुपयोग सजिलो छ । मजदुरले आफ्नो शक्तिशाली युनियन बनाएर आफ्नो संगठन गर्नुपर्छ र यी युनियनको सहमति बिना कहिल्यै कुनै हडताल गर्नु हुदैन । हडताल गर्नुभन्दा

मेरो सर्वत्र यहि अनुभव रहेको छ, सामान्यतया मालिकको तुलनामा मजदुर आफ्नो कर्तव्य इमान्दारीका साथ र धेरै परिणामकारी ढंगले पूरा गर्छन तर जसरी मालिक प्रती मजदुरको कर्तव्य हुन्छ त्यसैगरी मजदुर प्रती पनि मालिकको कर्तव्य हुन्छ । यहि कारणले मजदुरका लागि यो कुराको खोजी गर्न आवश्यक हुन्छ ।

उसले मालिक संग आफ्नो माग कसरी बनाउन सक्छ । यदि हामी देख्छौ हामिले जसो तलब पाउनु पर्ने हो त्यो पाइरहेका छैनौ र बस्ने सुविधा चाहिए अनुसारको मिलिरहेको छैन तब हामिले धेरै तलब र समुचित निवासको सुविधा कसरी पाउन सक्छौ, यो कुराको समाधान खोज्नुपर्छ ।

मजदुरलाई कति सुख सुविचाहियो यो कुराको निश्चय कस्ले गर्ने रु सबै भन्दा राम्रो कुरा त यहि हो तिमी मजदुरहरू आफैं बुझ्नु तिमिहरूको अधिकार के हो रु ती अधिकार मालिकलाई मनाउने उपाय के होर फेरि त्यो तिमी ती मानिस बाट आफै हासिल गर । तर यसका लागि तिमी संग पहिले देखि लिएको थोरै तालिम हुनुपर्छ । शिक्षा हुनुपर्छ ।

मेरो नम्र विचारमा यदि मजदुरमा धेरै संगठन छ र बलिदानको भावना पनि छ भन उनिहरूले आफ्नो कोशिसमा सदैव सफलता पाउन सक्छन पुजिपती जति नै अत्याचारी किन नहोस, निश्चय ए जसको मजदुर संग सम्बन्ध छ र जसले मजदुर आन्दोलनको मार्गदर्शन गर्छ।

उसलाई पनि अझै सम्म यो कुराको कल्पना समेत छैन । मजदुरको साधन सम्पत्ति कति विशाल छ कि पुजिपतिको त्यति कहिल्यै हुन सक्दैन । यदि मजदुरले यो कुरा

राम्रो संग बुझ्छ भने पुजिपती भ्रमको सहारा नपाई केही गर्न सक्दैन, तब उसले आफ्नो उचित स्थान तुरुन्त प्राप्त गर्ने छ । दुर्भाग्यवश हाम्रो मन पुजिको मोहनिमा मोडिएको छ र हामु मान्न थालेक्स्स छौ दुनियाँमा पुजि नै सबै थोक हो ।

तर यदि हामी बिचार गहिरो बनाउछौ भने क्षणमात्रमा हामिलाई थाहा हुनेछ मजदुर संग जुन पुजि छ त्यो पुजिपति संग कहिल्यै हुन सक्दैन अंग्रेजीमा एउटा जोडदार शब्द छ ९यो, शब्द तपाईंको फ्रान्सेली भाषामा र दुनियाँका अरु भाषामा पनि छ म यो हो (ल्इ) छैन ।

यस हामीले आफ्नो सफलताका लागि यहि रहस्य खोजेका छौ । जब पुजिपती मजदुर लाई हुन्छ मनाउन चाहान्छन तब त्यो बेला यदि मजदुरले हुदैन भनेर हुन्न भन्ने इच्छा गर्छन भने उनीहरूले निसंकोच हुदैनको गर्जन गर्नुपर्छ । यस्तो गर्दा मजदुर लाई तुरुन्त यो कुराको ज्ञान हुनेछ ।

उनीहरूलाई स्वतन्त्रता छ जब उनीहरू हुन्छ भन्न चाहान्छन तब हुन्छ भनुन र जब हुदैन भन्न चाहान्छन तब हुदैन भनुन । यो कि उनिहरू पुजिको अधीनमा छैनन बरु पुजिलाई उनिहरूले खुशी राख्नु पर्ने छ र पुजिसँग बन्दुक र तोप यहासम्म कि विषालु ग्यास जस्ता डरलाग्दा अस्त्र पनि छन तब पनि यो स्थितिमा मजदुर प्रत्याक्रमण गर्दैन, बरु गोलि र विषालु ग्यासको भार सहेर पनि झुक्नेछौ र आफ्नो हुदैन भन्ने टेकमा अडिगरहने छ । मजदुर आफ्नो प्रयासमा धेरै जसो असफल हुन्छ ।

त्यसको कारण यहि हो ऊ जस्तो मैले भने त्यस्तै गरेर पुजिको शोधन गर्दैन, बरु ९ म आफु मजदुर भएको नाताले यहि भनिरहेको छु । त्यो पुजि उ स्वयंम हत्याउन चाहान्छ र आफू पुजिपति शब्दको नराम्रो अर्थमा पुजिपती बन्न चाहन्छ ।

त्यसैले पुजिपतिलाई जो राम्रो सँग संगठित छन् र आफ्नो दर्जा पाउने अभिलाषी उम्मेदवार भेटिन्छ र उ मजदुरको यो अंशको उपयोग मजदुर लाई दबाउनका लागि गर्छ । यदि हामीहरू पुजिको यो मोहनी प्रभावमा पर्दैनौ भने हामी मध्ये कोहि यो आधारभुत सत्य सजिलै बुझ्ने थियौ ।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.