निधारमा टीका किन लगाइन्छ ? पालिका खाेज सम्वाददाता२०७९ श्रावण ३१, मंगलवार १०:३८२०७९ फाल्गुन २७, शनिबार १२:४३ FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share Views: 60 निधार शरीरको ‘देवस्थान’ हो, जसको अर्थ देवताहरूको वासस्थान हो । त्यसैले निधार खाली नराख्ने, कम्तीमा त्यसमा केही न केही लगाउनुपर्छ भनिन्छ । टीकालाई निधारमा लगाइन्छ जहाँ आज्ञाचक्र अवस्थित हुन्छ ।