परम्परागत ढुङ्गाको छानो भएको पसगाउँ पालिका खाेज सम्वाददाता२०७९ फाल्गुन ४, बिहीबार ०५:४१ FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share Views: 26४ फागुन, लमजुङ। लमजुङ क्व्होलासोथर गाउँपालिका– ६ स्थित परम्परागत ढुङ्गाको छानो भएको पर्यटकीय पसगाउँ । यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन् । तस्बिर ः जनक श्रेष्ठ÷रासस